Sunaulo FM

Sunaulo FM
LIVE OFFLINE
Country: Nepal
Genres: folknewstalk
Loading...
track image Now Playing :

रेडियो सुनौलो एफ.एम प्रा. लि. रेडियो सुनौलो एफ.एम मसुरिया द्घरा सञ्चालित प्राइभेट रेडियो हो । वि.स.२०६९ साल कार्तिक २३ गते सुचना तथा सञ्चार मन्त्रलाय सिहंदरबार काठमाण्डौ बाट इजाजत प्राप्त गरी स्थापना भएको हो । सुदूर पश्चिम कैलालीको मध्यवर्ती ग्रामिण क्षेत्र मसुरिया गा.वि.स. साझा बजार बाट यस रेडियो सुनौलो एफ.एम.१०५.६ मेगाहर्जले १०० वाट क्षमताको ट्रान्सपिटर बाट मिति २०७१÷०५÷०१ गते बाट आफनो परिक्षण प्रसारण अराम्भ गरेको हो । यस एफ.एम. हाल श्रोताको चाहाना अनुसार विभिन्न सूचनामूलक ,समाचारमूलक ,शिक्षामूलक, ज्ञान वद्र्घक मनोरञ्जनात्मक एवं जन चेतना मूलक कर्यक्रम प्रसारण गदै आएको छ । श्रोताहरुको माग तथा स्थानिय अभिरुचिलाई ध्यान म राखी नयाँ—नयाँ खोज मूलक कर्यक्रमको खाका तयार गर्ने क्रम जारी नै छ । यस एफ.एम.को कभरेज क्षेत्र अन्र्तगत कैलालीकै मोहन्याल,पाण्डौन,खैराला,निगाली,सुगरखाल,डोटीका घाङगल,लानाकेदार स्वायर, सिमचौर,कानाचौर,केदारा अखडा,अछामको बलाता,कञ्चानपुर,वार्दिया,सुर्खेत, बझाङ्ग,बाजुरा लगयत देशका ३५ जिल्ला सम्म प्रसारण गर्दै आएको छ ।यस एफ.एम.ले विषेश गरी पिछाडीयकाजन—जनजाती,आदिबासी,दलित,मुलिम,खसआदि,सथैदेश,समाज,विकास,कृषि,खेलकुद,खानेपानी, बिजुलीबत्ती,सडाक, बजार विकास,सञ्चार,विद्यालय क्षेत्रहरुम प्रत्यक्ष—अप्रत्यक्ष रुपमा सहायोग गर्दै आएको छ । यस एफ.एफको प्रसारण समय र समयावधि १८ घण्टा रहेको छ । सथै इन्टरनेट अनलाइन मा www.radiosunaulofm105.6mhz.com बाट संसारको जुन सुकै स्थानमा बसेर सुन्न सकिन्छ। सुचना र सञ्चारका लागी प्रत्येक मान्छे ले सुचना समाचार र अबसर बाट पनि बञ्न्चित नहुन नागरीक चेतना जगाउने अबिभाराका साथ मैले यो प्राइभेट रेरिडयो सञ्चालन गरेको छु

Leave a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *